Welcome to the Official Web Portal of Lakshyavedh Group of Firms

नेपाली कविता: कुसुम तिम्रो मृत्युमा (बिवेक कामी, गंगुटिया चाय बगान, कालचिनी, पश्चिम बंगाल)


पश्चिम बंगाल के जलपाईगुड़ी जिले के "लक्ष्यभेद पब्लिकेशंससे प्रकाशित होने वाली सर्वप्रथम हिन्दी डिजिटल फॉर्मेट की पत्रिका "लक्ष्यभेद हिंदी ई-पत्रिकाके वेब पोर्टल पर आपका स्वागत है। आज आपके सामने प्रस्तुत है रचनाकार बिवेक कामी की एक नेपाली कविता  जिसका शीर्षक है “कुसुम तिम्रो मृत्युमा”: 

एक दिन तक मर्नेपर्छ नै सबैलाई
तै पनि यति चाड़ो किन?
मृत्यु नै त हो हाम्रो साथी
तै पनि गयौ हामीलाई छाड़ी तिमी किन?
 
उमेर नै के थियो र कुसुम तिम्रो
आज साथीको नाता त्यागी गयौ?
किन होला साथी तिमीले मित्रतालाई
माझ मैं नै छांड़ी गयौ?
 
जन्म सग्ड़-सग्डै लेखिएको हुन्छ
मृत्यु को दिन कटु सत्य हो।
तिमी संग बिताएका कलेजका थी क्षणहरू
आलै छ है सम्झानामा।
 
तिम्रो निसकलंक हदय,
मित्रताको चोखो साइनो,
आलै छ है साथी यी आंखामा,
यति चाड़ै किन साथी, हामीलाई छाड़ी गयौ।
 
हिजो अस्ति जस्तो लाग्छ हाम्रो मित्रता भएको
आज तिमी नभएको सत्य स्वीकार गर्न गार्हो भएको छ यहां।
 
तिम्रो अन्तिम दर्शन गर्न पनि
सकिन साथी यो लाकडाउन ले
तै पनि सदैव आउनेछ साथी तिम्रो सम्झना।
 
मृत्यु सग्ड़ै बांच्नु पर्छ
यस संसारका जनलाई
कुसुम तिमी जहां पनि छौ
तिम्रो आत्माले पाउने छ
सदैव स्वर्गमा नै वास
बिवेकबाट यही नै छ, श्रध्दज्जाली स्वरूप सम्झाना।
 
एकदिन त मर्नेपर्छ नै सबैलाई
तै पनि यति चाड़ो किन?
मृत्यु नै त हो हाम्रो साथी
तै पनि गयौ हामीलाई छाड़ी तिमी किन?
 

Our Social Media Links:
 Web Portal
 YouTube
 Facebook Page
 Facebook Group
 Telegram
 WhatsApp
 Google Site